राप्रपाकाे विकल्प खोज्न विशालनगरमा कमल थापा समूहको छलफल

काठमाडौं । आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको भूमिकाका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन नगरे कमल थापाले विकल्प खोज्ने भएका छन् । एकता महाधिवेशनमा पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएकोे भन्दै असन्तुष्ट रहँदै आएका निवर्तमान अध्यक्ष थापा आफूले राखेको मागमा छानबिन नभएमा विकल्प खोज्ने तयारीमा लागेका हुन् । शुक्रबार … Continue reading राप्रपाकाे विकल्प खोज्न विशालनगरमा कमल थापा समूहको छलफल